0
Product review not available
सल्भ एण्ड केयर केश वरदान तेल भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट
तयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।
Solve and Care Herbal Organic Herbal Hair Oil nourishes the scalp and roots. It is made with olive oil and a fusion of herbs like almond, til,Oinon, bhringraj, and brahmi, which rejuvenates the roots and gives the hair a natural shine.
You are not login yet please login to ask question
Other questions answered by Niko life international (0)
-
No Question Found





