0
Product review not available
सल्भ एण्ड केयर प्याजको सेम्पो शुद्ध प्याज,अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
सल्भ एण्ड केयर प्याजको सेम्पो शुद्ध प्याज, अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
You are not login yet please login to ask question
Other questions answered by Niko life international (0)
-
No Question Found





